अमेरिकामा विपी जयन्ती मनाइयो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताउनु भएको छ। राजनीतिमा शत् प्रतिशत सहमति सधैं, सबै विषयमा सम्भव नहुने भन्दै नेता महतले बहुमतको निर्णयको सम्मान गरिने लोकतान्त्रिक विशेषतालाई सबैले स्वीकार गर्नुपर्नेमा समेत जोड दिनु भएको छ। नेपाली जनसम्पर्क समिति, अमेरिकाले १०७ औं वीपी जयन्तीका अवसरमा आयोजना … Continue reading अमेरिकामा विपी जयन्ती मनाइयो